अदालतको फैसला शान्ति सम्झौताभन्दा बाहिर गएन, ठुक्क भए हुन्छ : प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक संगठन छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले एकथरी मानिसहरु गणतन्त्रलाई,समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्धत रहेको दाबी गरे। राष्ट्र र जनताप्रति इमान्दार भइरहेसम्म दुनियाँका कुनै शक्तिले पनि आफूहरुलाई पराजित गर्न नसक्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्