अहिले आठ दलबीचको समझदारी नै राष्ट्रिय सहमति होः प्रचण्ड काठमाडौं। प्रधानमन्त्री प्रचण्डले ८ दलबीच भएको सहमतिलाई राष्ट्रिय सहमतिको रुपमा आफूले लिएको बताएका छन्।महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। ‘८ दलको बीचमा जे भएको छ यो राष्ट्रिय सहमति नै हो भन्ने मेरो बुझाई छ। ।’ प्रचण्डको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्