विश्वासको मत लिन किन हतारिए प्रचण्ड ? काठमाडौं। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अधिवेशन सुरु भएको भोलिपल्टै विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको बैठक पुस २५ गतेबाट सुरु हुँदैछ त्यसको भोलिपल्ट अर्थात् २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेछन्। २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्रीले संसद महासचिवलाई आग्रह गरिसकेका छन्। उसो त प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन प्रशस्त समय छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्