दौरा सुरुवालले किन तान्यो प्रचण्डलाई ? काठमाडौं। प्रचण्डले यसपटक दौरा–सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिएका छन्। यसअघि २०६४ र २०७३ सालमा २ पटक प्रधानमन्त्री हुँदा उनले टाईसुट लगाएर सपथ लिएका थिए । सपथमा दौरा सुरुवाल लगाउने प्रचण्डको यो निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्