प्रधानमन्त्रीमा प्रचण्डले सपथ खादै, अरु को को मन्त्री ? काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्। राष्ट्रपति भवन सितलनिवासमा अपराह्न ४ वजे राष्ट्रपति विद्यादेवि भण्डारीले प्रचण्डलाई सपथ खुवाउने छिन्। प्रचण्डले आफुसंगै सानो आकारको मन्त्री मण्डल समेत गठनको तयारी थालेका छन्। जसले अब कुन पार्टीबाट को को मन्त्री बन्छन भन्ने चासो बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्