अबको प्रधानमन्त्री को ? प्रचण्डको जवाफ... काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनकै सरकार बन्ने बताएका छन्। अध्यक्ष दाहालले सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने प्रतिक्रिया दिए । बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुले सरकारको नेतृत्वमा तपाई कि शेरबहादुर देउवा भनि प्रश्न गरेका थिए । जवाफमा सो सम्बन्धमा सल्लाह गरेर सहमतीमा पुग्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्