गोरुगाडा सिद्धान्तवाला नेता बदलिएनन्, प्रतिगमनको खतरा बाँकी नै छः प्रचण्ड काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।ललितपुरमा सत्ता गठबन्धन दलले आज गरेको चुनावी परिचालन अभियानलाई सम्बोधन गर्दै प्रचण्डले गोरुगाढा प्रवृत्ति भएकाहरू अझै पनि प्रतिगमनतर्फ अघि बढेकाले त्यसलाई पराजित गर्न सत्ता गठबन्धन बनेको बताएका हुन्।त्यसका लागि शान्ति सम्झौताका पक्षधरहरू एकै ठाउँमा उभिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्