संरक्षकबाटै जानीबुझी संविधान मिचियो : प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान उल्ट्याउन पटकपटक जमर्को भइरहेको बताएका छन्। उनले अहिले पनि परिवर्न पक्षधर र विरोधीबीचमा पेचिलो संघर्ष चलिरहेको पनि बताए।एक भेलालाई सम्बोधन गर्दै उनले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्