केपी ओलीलाई प्रचण्डको जवाफ – ‘ठिकै छ, ४ गते हेरौंला’ काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मै जवाफ फर्काएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले अध्यक्ष ओलीले ‘मंसिर ४ गते हेरौंला, सबै थाहा हुन्छ’ भनेका थिए।ओलीको उक्त भनाईको जवाफ दिँदै प्रचण्डले –‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर जवाफ दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्