जनता देशको चाबी माओवादीको हातमा सुम्पिन चाहिरहेको देखिन्छः प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमार्फत जनताले देशको चाबी माओवादीलाई दिएको बताएका छन्।एक सभालाई सम्बोधन गर्दै उनले तेस्रो भएर पनि माओवादी निर्णायक भएको पनि बताए।माओवादी पार्टी कमजोर हुँदा उपलब्धि उल्ट्याउने प्रयास हुन सक्ने उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्