अन्तर्घात गर्नेलाई कारबाही गर्छौं: प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन्।उनले पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै यस्तो बताएका हुन्।उनले अन्तर्घात छानबिन पार्टीको अनियमितता र गडबडी सच्याउने विषयसँग मात्र सम्बन्धित नभएको पनि प्रष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्