प्रदीप गिरिको बौद्धिक व्यक्तित्व र तर्कशिलता नेपाली राजनीतिका लागि प्रेरणाका रुपमा रहनेछ : प्रचण्ड काठमाडौं।विभिन्न राजनीतिक पार्टीका नेताहरुले काँग्रेस नेता प्रदीप गिरीको निधनबाट मुलुकमा अपूरणीय क्षति भएको बताएका छन्।यसै क्रममा उनको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रचण्डले बौद्धिक व्यक्तित्व र तर्कशीलता सबैका लागि प्रेरणाको स्रोत रहेको बताए।उनले राजनीतिकलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यामको रुपमा लिनुपर्ने कुरालाई पनि गिरीबाट प्रेरणा लिन सकिने प्रष्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्