ढुक्क भए हुन्छ, काँग्रेस मात्रै ठूलो पार्टी बन्नेगरि तालमेल हुँदैनः प्रचण्ड काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघ र प्रदेशको निर्वाचनसम्म अहिलेकै गठबन्धन कायम हुने बताएका छन्।उनले अब हुने चुनावी तालमेलमा स्थानीय तहको निर्वाचनमा भएको कमजोरी सुधारेर जाने प्रतिबद्धता व्यक्त गरेका छन्।शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले,‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो,अनेक समस्या आए’ उनले भने,‘प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरेर टिकट बाँड्न पाइन्छ भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्