धेरै पैसा खर्च नगरे चुनाव जित्न गाह्रो छः प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।उनले अबको निर्वाचनबाट दलाल पुँजीपति,नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको पनि प्रस्छ पारेका छन्।यस्तै उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्