सात लाख जनताले नागरिकता पाउने पक्का भयो, त्यही सुनाउन जनकपुर आएको हुँः प्रचण्ड काठमाडौं।नेकपा माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता समस्या समाधान गरेर जनताको समस्या समाधान गर्न पाएकोमा आफू निकै उत्साहित रहेको बताएका छन्। उनले अहिले नेकपा समाजवादी केन्द्र वा वामपन्थी एकताको विषयमा समेत छलफल भइरहेको पनि बताए।यसैगरि उनले चुनावी वामपन्थी मोर्चा बनाउने कुरामा चाँडै निस्कर्षमा पुग्ने घोषणा समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्