जेपी नड्डाजीसँग भेट्दा म उत्साहीत भएको छु : प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको बताएका छन्।आईतवार भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।उनले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्