दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ: प्रचण्ड काठमाडौं।भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको बताएका छन्।उनले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको पनि दोहोर्याएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्