प्रचण्ड दिल्ली विमानस्थलमा पुग्दा जे देखियो काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको दिल्ली पुगेका छन् । तीनदिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन।भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका छन् । साे क्रममा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माको पनि उपस्थिति थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्