भारत जानुअघि प्रचण्ड यसो भन्छन् काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ शुक्रबार भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्।भारत जानु अघि प्रचण्डले विमानस्थलमा कुराकानी गर्दै अहिले भ्रमण आकस्मिक देखिएपनि एक दुई महिना अघिदेखि नै भ्रमणको तयारी भइरहेको बताएका छन्।प्रचण्डले चिनियाँ अन्तर्राष्ट्रिय विभागका प्रमुख नेपाल भ्रमणमा आएलगत्तै हुन लागेको आफ्नो भ्रमण संयोग मात्र भएको र यस बारेमा अनावश्यक कन्फुज हुन आवश्यक नरहेको पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्