विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ : अध्यक्ष दाहाल काठमाडौं।पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन्।आईतवार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रिय समितिको बैठकमा बोल्दै उनले पूर्व माओवादीहरुको नयाँ एकताकोश्रृंखला नजिकिएको बताएका हुन्।।उनले कर्मचारीहरु भित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्