ओलीलाई प्रचण्डको चुनौती अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि मानिन्छ काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमा अझै अंहकार र दम्भ रहेको बताएका छन्।शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट आफैं हट्नु परेको र सातवटै प्रदेश सरकारबाट बाहिरिसक्दा पनि ओलीमा दम्भ र अहंकार नगएको बताएका हुन्।उनले ओली दुबैपटक माओवादीको सहयोगमा प्रधानमन्त्री भएको र,अब प्रधानमन्त्री भएर देखाउनुस् भनेर चुनौती समेत दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्