सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन्।५ दलिय गठबन्धनद्वारा जनकपुरमा अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्उ।नले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्