निर्वाचनको बिहानसम्म पनि सर्ने हल्ला चलिरन्छ: प्रचण्ड काठमाडाैं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० मा स्थानीय तहको चुनाव हुने बताएका छन्।उनले निर्वाचनको मिति नसर्ने पनि बताए। मिडियामा निर्वाचन सर्नेबारे आएका समाचार अनुमानका भरमा आएको पनि उनकाे दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्