माओवादीले जितेका पालिकामा मात्रै राम्रा काम भए : प्रचण्ड काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा राम्रो काम भएको दाबी गरेका छन्। राम्रो गरेका देशभरका ५ वटा पालिकाहरूमध्ये ३ वटा माओवादी केन्द्रले जितेका भन्दै उनले महानगरपालिकाहरूमा भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमूना भएको बताए। संघ र प्रदेशमा माओवादी केन्द्रको नेतृत्व नहुँदा देशले समस्या भोगिरहेको उनले दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्