माओवादीले कसैको बैशाखी टेकेर चुनाव लड्दैन : प्रचण्ड काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने सम्भावना रहेको दावी गरेका छन्।उनले जनतासँगको सम्बन्धलाई बलियो बनाएर निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।अबको चुनावमा कसैको बैशाखी टेकेर होईन, हामी आफ्नै बलामा चुनाव लडने तयारी गर्दै गरेको कुराको पनि उनले प्रष्टाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्