कांग्रेसले लखेट्न खोजे एमालेसँग तालमेल नहोला भन्न सकिन्न : दाहाल नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली काङ्ग्रेसले लखेट्न खाेजे एमालेसंग तालमेल हुनसक्ने बतबएका छन् । राजनीतिमा असम्भव भन्ने केही पनि नभएकाे बताउदै उनले यस्ताे बताएका हुन । यधपि याे विषयमा कुनै छलफल भइनसकेकाे उनकाे भनाइ छ । अहिले पनि प्रधानमन्त्री र केही काङ्ग्रेस नेता भने यहि गठबन्धन जाेगाउने पक्ष रहेकाे समेत उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्