कांग्रेसले ‘वन चाइना पोलिसी’लाई स्वीकार गरेको छः देउवा <p>कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले नेपाल र चीनको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।</p> <p>&ldquo;चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण स्वागतयोग्य छ,&rdquo; देउवाले भने, &ldquo;यो भ्रमणले नेपाल&ndash;चीन सम्बन्ध अझैं घनिष्ठ हुँदै जानेछ।&rdquo;</p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्