कांग्रेसले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले साढे चार दशकको लोकतन्त्रको सहयात्रामा आफूहरूबीच गहिरो समझदारी भएको बताए।

“हामीबीच गहिरो समझदारी छ,” ओलीले भने, “लोकतन्त्रका लागि सँगैै लड्ने र लोकतान्त्रिक मूल्यमान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता छ।”

सम्बन्ध बिग्रियो भने पनि यस्ता खालमा चाडपर्वले सम्बन्ध सुदृढ बनाउने उनले बताए।

“परम्पराभित्र रहेका नराम्रा कुरालाई परित्याग गरी राम्रा कुरालाई निरन्तरता दिनुपर्छ,” ओलीले आफ्नो सम्बोधनको अन्त्य गर्दै भने, “नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल।”

" /> कांग्रेसले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले साढे चार दशकको लोकतन्त्रको सहयात्रामा आफूहरूबीच गहिरो समझदारी भएको बताए।

“हामीबीच गहिरो समझदारी छ,” ओलीले भने, “लोकतन्त्रका लागि सँगैै लड्ने र लोकतान्त्रिक मूल्यमान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता छ।”

सम्बन्ध बिग्रियो भने पनि यस्ता खालमा चाडपर्वले सम्बन्ध सुदृढ बनाउने उनले बताए।

“परम्पराभित्र रहेका नराम्रा कुरालाई परित्याग गरी राम्रा कुरालाई निरन्तरता दिनुपर्छ,” ओलीले आफ्नो सम्बोधनको अन्त्य गर्दै भने, “नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल।”

"> कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, – ‘नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल’: Dekhapadhi
कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने, – ‘नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल’ <article> <p style="text-align:justify">कांग्रेसले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीले साढे चार दशकको लोकतन्त्रको सहयात्रामा आफूहरूबीच गहिरो समझदारी भएको बताए।</p> <p style="text-align:justify">&ldquo;हामीबीच गहिरो समझदारी छ,&rdquo; ओलीले भने, &ldquo;लोकतन्त्रका लागि सँगैै लड्ने र लोकतान्त्रिक मूल्यमान्यतामा तलमाथि पर्न नदिने साझा प्रतिबद्धता छ।&rdquo;</p> <p style="text-align:justify">सम्बन्ध बिग्रियो भने पनि यस्ता खालमा चाडपर्वले सम्बन्ध सुदृढ बनाउने उनले बताए।</p> <p style="text-align:justify">&ldquo;परम्पराभित्र रहेका नराम्रा कुरालाई परित्याग गरी राम्रा कुरालाई निरन्तरता दिनुपर्छ,&rdquo; ओलीले आफ्नो सम्बोधनको अन्त्य गर्दै भने, &ldquo;नेपाली कांग्रेसका सबै मित्रहरुलाई जय नेपाल।&rdquo;</p> </article>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्