नेपाल-चीनबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर <p>काठमाडौं । नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय समझदारी भएको छ ।&nbsp;</p> <p>नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा द्धिपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डको वार्तापछि आपसी सहयोगका विभिन्न विषयका समझदारी पत्रमा हस्ताक्षर भएको हो ।&nbsp;</p> <p>समझदारी पत्रमा टोखा&ndash; छहरे सुरुङमार्ग, रसुवागढी&ndash;काठमाडौं र तातोपानी&ndash;काठमाडौ सडक स्तरोन्नती, , मदन भण्डारी विश्व विद्यालयलगायत विषय समटिएका छन्।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्