तस्वीरहरूः रासस

तस्वीरहरूः रासस

"> नेपाल-चीन उच्चस्तरीय वार्ता जारी, २० महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुँदै: Dekhapadhi
नेपाल-चीन उच्चस्तरीय वार्ता जारी, २० महत्वपूर्ण सम्झौताहरूमा हस्ताक्षर हुँदै
काठमाडौं। नेपालको राजकीय भ्रमणका रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता जारी छ ।

भेटवार्ताबीच राष्ट्रपति सी र प्रधानमन्त्री ओलीकाे समुपस्थितिमा नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर हुने तयारी छ ।

भेटवार्ताको प्रारम्भमा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल-चीन सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।

प्रधनमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन् ।

तस्वीरहरूः रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्