काठमाडौं। दुई दिने भ्रमणमा आज भारतको चेन्नेई पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक वार्ता शुरु भएको छ।

भारतको तमिल नाडुको तटिय शहर माम्ल्लापुरमा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच भेटावार्ता शुरु भएको हो। चीनको फुजियानसँग ऐतिहासिक सम्बन्ध रहेको माम्ल्लापुरमा दुई देशका नेताको भेट भएको हो।

पहिलो वुहान वार्ताको श्रृंखलाको रुपमा हेरिएको यो वार्ताका क्रममा दुई देशका नेताले आतंकवाद, व्यापार सम्बन्ध, सीमाका विषय र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने बताइएको छ।

सीको भारत भ्रमणअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा गएका थिए। पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत–पाकिस्तानबीच कायम कश्मीर विवादसँग जोडेर हेरिएको थियो। यद्यपि सीको भारत भ्रमणको पूर्व–सन्ध्यामा चीनले कश्मीर विवाद भारत–पाकिस्तानको दुई पक्षीय मामिला भएको बताएको थियो।

भारतको दुई दिने भ्रमणपछि चिनियाँ राष्ट्रपति भोलि नेपाल आउँदैछन् ।

" /> काठमाडौं। दुई दिने भ्रमणमा आज भारतको चेन्नेई पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक वार्ता शुरु भएको छ।

भारतको तमिल नाडुको तटिय शहर माम्ल्लापुरमा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच भेटावार्ता शुरु भएको हो। चीनको फुजियानसँग ऐतिहासिक सम्बन्ध रहेको माम्ल्लापुरमा दुई देशका नेताको भेट भएको हो।

पहिलो वुहान वार्ताको श्रृंखलाको रुपमा हेरिएको यो वार्ताका क्रममा दुई देशका नेताले आतंकवाद, व्यापार सम्बन्ध, सीमाका विषय र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने बताइएको छ।

सीको भारत भ्रमणअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा गएका थिए। पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत–पाकिस्तानबीच कायम कश्मीर विवादसँग जोडेर हेरिएको थियो। यद्यपि सीको भारत भ्रमणको पूर्व–सन्ध्यामा चीनले कश्मीर विवाद भारत–पाकिस्तानको दुई पक्षीय मामिला भएको बताएको थियो।

भारतको दुई दिने भ्रमणपछि चिनियाँ राष्ट्रपति भोलि नेपाल आउँदैछन् ।

"> सी–मोदी वार्ता शुरू: Dekhapadhi
सी–मोदी वार्ता शुरू
काठमाडौं। दुई दिने भ्रमणमा आज भारतको चेन्नेई पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको अनौपचारिक वार्ता शुरु भएको छ।

भारतको तमिल नाडुको तटिय शहर माम्ल्लापुरमा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच भेटावार्ता शुरु भएको हो। चीनको फुजियानसँग ऐतिहासिक सम्बन्ध रहेको माम्ल्लापुरमा दुई देशका नेताको भेट भएको हो।

पहिलो वुहान वार्ताको श्रृंखलाको रुपमा हेरिएको यो वार्ताका क्रममा दुई देशका नेताले आतंकवाद, व्यापार सम्बन्ध, सीमाका विषय र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने बताइएको छ।

सीको भारत भ्रमणअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा गएका थिए। पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत–पाकिस्तानबीच कायम कश्मीर विवादसँग जोडेर हेरिएको थियो। यद्यपि सीको भारत भ्रमणको पूर्व–सन्ध्यामा चीनले कश्मीर विवाद भारत–पाकिस्तानको दुई पक्षीय मामिला भएको बताएको थियो।

भारतको दुई दिने भ्रमणपछि चिनियाँ राष्ट्रपति भोलि नेपाल आउँदैछन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्