काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन सुझाएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग गरेको परामर्शमा तीन वटै देशसँग समान्तर सम्बन्ध राख्न सुझाव दिएको भट्टराईले बताएका छन् ।

आफूले दिएका सुझावबारे ट्विट गर्दै भट्टराईले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीएस) दुवैबाट लाभ लिन सुझाव दिएको बताएका हुन् । चीनसँग रेल तथा सडक मार्गबाट जाेडिनुपर्ने उल्लेख गर्दै उनले लेखेका छन्, “रेल बनाउँदा ऋणकाे जालमा नफस्ने तथा अनुदान र ऋणको सन्तुलन मिलाउने गर्नुपर्छ ।”

उनले कर्णाली, गण्डकी र कोशी कोरिडोरलाई प्रथमिकता दिँदै सडक सञ्जालमार्फत् चीनसँग जोडिनुपर्ने सुझाव दिएको उल्लेख गरेका छन् ।

चीनसँग ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जाेड दिनुपर्ने तथा सुपुर्दगी सन्घि चीनसँग मात्र तत्काल गर्न नहुने उनले उल्लेख गरेका छन् ।

लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिन पहल गर्ने तथा सन् १९६० को नेपाल–चीन मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेमा दुवै पक्षको हितमा त्यसलाई संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

"> बीआरआई र इन्डो प्यासेफिक स्ट्राटेजी दुवैबाट लाभ लिन पूर्व प्रधानमन्त्री भट्टराईकाे सुझाव: Dekhapadhi
बीआरआई र इन्डो प्यासेफिक स्ट्राटेजी दुवैबाट लाभ लिन पूर्व प्रधानमन्त्री भट्टराईकाे सुझाव

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रूपमा लिन सुझाएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पूर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग गरेको परामर्शमा तीन वटै देशसँग समान्तर सम्बन्ध राख्न सुझाव दिएको भट्टराईले बताएका छन् ।

आफूले दिएका सुझावबारे ट्विट गर्दै भट्टराईले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासेफिक स्ट्राटेजी (आईपीएस) दुवैबाट लाभ लिन सुझाव दिएको बताएका हुन् । चीनसँग रेल तथा सडक मार्गबाट जाेडिनुपर्ने उल्लेख गर्दै उनले लेखेका छन्, “रेल बनाउँदा ऋणकाे जालमा नफस्ने तथा अनुदान र ऋणको सन्तुलन मिलाउने गर्नुपर्छ ।”

उनले कर्णाली, गण्डकी र कोशी कोरिडोरलाई प्रथमिकता दिँदै सडक सञ्जालमार्फत् चीनसँग जोडिनुपर्ने सुझाव दिएको उल्लेख गरेका छन् ।

चीनसँग ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार र पर्यटनमा जाेड दिनुपर्ने तथा सुपुर्दगी सन्घि चीनसँग मात्र तत्काल गर्न नहुने उनले उल्लेख गरेका छन् ।

लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत र चीनले मात्र सम्झौता गरेकोमा त्यसलाई सच्याएर नेपाल पनि जोडिन पहल गर्ने तथा सन् १९६० को नेपाल–चीन मैत्री सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेमा दुवै पक्षको हितमा त्यसलाई संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्