काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुन सक्ने सम्भावित ठूला परियोजना सम्बन्धी सम्झौता गर्दा सकेसम्म ऋण नलिन सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका क्रममा आज बोलाएको पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँगको परामर्श बैठकमा कांग्रेसका नेताहरुले सम्भव भएसम्म अनुदान वा सहुलियतपूर्ण ऋणमा मात्र ठूला आयोजना बनाउने सम्झौता गर्न सुझाब दिएका हुन्।

परामर्श बैठकमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वपरराष्ट्रमन्त्रीद्वय सुजाता कोइराला र प्रकाशशरण महत सहभागी थिए ।

बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री महतले भने, “हामी नेपालमा बीआरआई अन्तर्गत् चिनियाँ लगानी बढ्नुपर्छ भन्ने पक्षमै छौं, तर ऋण लिएर रेल जस्ता ठूला परियोजनामा हतार गर्न हुँदैन। हामीले यसैमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं।”
उनले नेपालको राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारी गरेर मात्र चीनसँग सहकार्य गर्न पनि सुझाएको बताए।

पूर्वपरराष्ट्रमन्त्री एवं नेकपाका नेता महेन्द्रबहादुर पाण्डेका अनुसार परामर्श बैठक चिनियाँ राष्ट्रपतिलाई नेपालमा गरिने स्वागत, उनको सुरक्षा र चीनसँग गरिने सम्भावित सम्झौतामा केन्द्रित रहेको थियो।

त्यसक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण दुई देशको मित्रतालाई सुदृढ बनाउन केन्द्रित हुने बताएका थिए। प्रधानमन्त्री ओलीले भ्रमणमा नेपालले भौतिक पूर्वाधारका योजनालार्ई भन्दा चीनसँगको मित्रतालाई जोड दिने जानकारी गराए।

छलफलमा सहभागी पूर्व परराष्ट्रमन्त्री पाण्‍डेले आर्थिक क्षेत्र, उर्जा, पर्यटन, सीमा नियमन, मदन भण्‍डारी विश्वविद्यालयलगायत अजेण्डामा सम्झौता हुन सक्ने जानकारी दिए।

त्यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रुपमा लिन सरकारलाई सुझाव दिएका छन्। भट्टराईले नेपालले तटस्थताको नीतिलाई अपनाउनुपर्ने भन्दै बीआरआई र
इन्डो–प्यासिफिक रणनीति दुवैबाट फाइदा लिनुपर्ने बताएको ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसअघि चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि हुने भनिए पनि सन्धिमा हस्ताक्षर नहुने, तर भविष्यमा त्यस्तो सन्धिका लागि अहिले समझदारी गर्ने सरकारी तयारी छ।

" /> काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा हुन सक्ने सम्भावित ठूला परियोजना सम्बन्धी सम्झौता गर्दा सकेसम्म ऋण नलिन सरकारलाई आग्रह गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका क्रममा आज बोलाएको पूर्व प्रधानमन्त्री तथा पूर्व परराष्ट्रमन्त्रीहरुसँगको परामर्श बैठकमा कांग्रेसका नेताहरुले सम्भव भएसम्म अनुदान वा सहुलियतपूर्ण ऋणमा मात्र ठूला आयोजना बनाउने सम्झौता गर्न सुझाब दिएका हुन्।

परामर्श बैठकमा कांग्रेसका तर्फबाट सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वपरराष्ट्रमन्त्रीद्वय सुजाता कोइराला र प्रकाशशरण महत सहभागी थिए ।

बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री महतले भने, “हामी नेपालमा बीआरआई अन्तर्गत् चिनियाँ लगानी बढ्नुपर्छ भन्ने पक्षमै छौं, तर ऋण लिएर रेल जस्ता ठूला परियोजनामा हतार गर्न हुँदैन। हामीले यसैमा प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं।”
उनले नेपालको राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारी गरेर मात्र चीनसँग सहकार्य गर्न पनि सुझाएको बताए।

पूर्वपरराष्ट्रमन्त्री एवं नेकपाका नेता महेन्द्रबहादुर पाण्डेका अनुसार परामर्श बैठक चिनियाँ राष्ट्रपतिलाई नेपालमा गरिने स्वागत, उनको सुरक्षा र चीनसँग गरिने सम्भावित सम्झौतामा केन्द्रित रहेको थियो।

त्यसक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण दुई देशको मित्रतालाई सुदृढ बनाउन केन्द्रित हुने बताएका थिए। प्रधानमन्त्री ओलीले भ्रमणमा नेपालले भौतिक पूर्वाधारका योजनालार्ई भन्दा चीनसँगको मित्रतालाई जोड दिने जानकारी गराए।

छलफलमा सहभागी पूर्व परराष्ट्रमन्त्री पाण्‍डेले आर्थिक क्षेत्र, उर्जा, पर्यटन, सीमा नियमन, मदन भण्‍डारी विश्वविद्यालयलगायत अजेण्डामा सम्झौता हुन सक्ने जानकारी दिए।

त्यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरको रुपमा लिन सरकारलाई सुझाव दिएका छन्। भट्टराईले नेपालले तटस्थताको नीतिलाई अपनाउनुपर्ने भन्दै बीआरआई र
इन्डो–प्यासिफिक रणनीति दुवैबाट फाइदा लिनुपर्ने बताएको ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसअघि चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि हुने भनिए पनि सन्धिमा हस्ताक्षर नहुने, तर भविष्यमा त्यस्तो सन्धिका लागि अहिले समझदारी गर्ने सरकारी तयारी छ।

"> कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– ठूला आयोजनामा चिनियाँ ऋण लिन हतार नगर: Dekhapadhi
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो– ठूला आयोजनामा चिनियाँ ऋण लिन हतार नगर

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्