सोही कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको स्वागत गर्दै भ्रमणका क्रममा मुलुकको आवश्यकतालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।

“नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एशियाली विकास बैंककोभन्दा कम ब्याजदरमा लिनुपर्छ”, उनले भने ।

"> सीको भ्रमणले नयाँ आयाम थप्ने सरकारको भनाइ, प्रतिपक्ष भन्छ– देशको आवश्यकता हेरौं: Dekhapadhi
सीको भ्रमणले नयाँ आयाम थप्ने सरकारको भनाइ, प्रतिपक्ष भन्छ– देशको आवश्यकता हेरौं
काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको २५–२६ असोजमा राजकीय भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने बताएका छन् ।

आज काठमाडौंमा आयोजित साक्षात्कारमा भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा रेल सेवा विस्तारसँगै सडकमार्ग विस्तार, विद्युतीय प्रसारण लाइन र कनेक्टिभीटीको क्षेत्रमा नयाँ आयाम थपिने समेत बताए ।

सल्लाहकार भट्टराईले भने, “मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन चिनियाँ राष्ट्रपतिको भ्रमणले महत्वपूर्ण भूमिका खेल्नेछ ।”

सोही कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको स्वागत गर्दै भ्रमणका क्रममा मुलुकको आवश्यकतालाई हेरेर सम्झौता गर्न सरकारलाई सुझाव दिए ।

“नेपालले कुनै पनि मुलुकसँग ऋण सहायता लिँदा विश्व बैंक, एशियाली विकास बैंककोभन्दा कम ब्याजदरमा लिनुपर्छ”, उनले भने ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्