काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंले विभिन्न भुगोल, संस्कृति र भाषाका नेपालीबीचको सांस्कृतिक एकतालाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान दिएको बताएकी छन् ।

बडादशैंका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दशैं लगायतका चाडपर्वको संरक्षण र सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा उल्लेख छ, ‘यो पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न सहयोग पुग्ने मेरो विश्वास छ ।’

त्यस्तै राष्ट्रपतिले बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

" /> काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंले विभिन्न भुगोल, संस्कृति र भाषाका नेपालीबीचको सांस्कृतिक एकतालाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान दिएको बताएकी छन् ।

बडादशैंका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दशैं लगायतका चाडपर्वको संरक्षण र सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा उल्लेख छ, ‘यो पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न सहयोग पुग्ने मेरो विश्वास छ ।’

त्यस्तै राष्ट्रपतिले बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

"> नेपालीको एकता अक्षुण्ण राख्न दशैंको योगदानः राष्ट्रपति: Dekhapadhi
नेपालीको एकता अक्षुण्ण राख्न दशैंको योगदानः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंले विभिन्न भुगोल, संस्कृति र भाषाका नेपालीबीचको सांस्कृतिक एकतालाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान दिएको बताएकी छन् ।

बडादशैंका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले दशैं लगायतका चाडपर्वको संरक्षण र सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा उल्लेख छ, ‘यो पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प हासिल गर्न सहयोग पुग्ने मेरो विश्वास छ ।’

त्यस्तै राष्ट्रपतिले बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्