काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८–९ कात्तिकमा आयोजना हुने १८औँ असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी हुने भएका छन्।

अजरबैजानको राजधानी बकुमा आयोजना हुने असंलग्न राष्ट्रको सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालय स्रोतले देखापढीलाई जानकारी दिएको छ।

सन् १९५५ मा इन्डोनेशियाको वाङदुङमा आयोजना भएको अफ्रो–एशियन सम्मेलनले असंलग्न राष्ट्रको आन्दोलन शुरुआत गर्ने सहमति गरेको थियो।

२९ देश सम्मेलित अफ्रो–एशियन सम्मेलनपछि पहिलो पटक सन् १९६१ मा युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रको सम्मेलन भएको थियो।

शीतयुद्व कालीन समयमा विश्व अमेरिका र सोभियत संघमा विभक्त हुँदा तटस्थ बस्न चहाने देशहरू आन्दोलनमा सहभागी भएका थिए।

तत्कालीन भारतीय प्रधानमन्त्री जवारलाल नेहरू युगोस्लाभियाका राष्ट्रपति जोसिफ ब्रोज टिटो लगायतको सक्रियतामा असंलग्न राष्ट्रको आन्दोलन शुरुआत भएको थियो।

करीब १२० सदस्य रहेको आन्दोलनमा १७ देश परिवेक्षको भूमिकामा छन्।

सन् १९६१ को बेलग्रेड सम्मेलनबाट नै नेपाल यस आन्दोलनमा सहभागी हुँदै आएको छ।

सन् २०१६ मा भेनेजुयलामा आयोजना भएको १७औँ असंलग्न राष्ट्रको आन्दोलनमा उप–राष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रतिनिधित्व गरेका थिए।

" /> काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८–९ कात्तिकमा आयोजना हुने १८औँ असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी हुने भएका छन्।

अजरबैजानको राजधानी बकुमा आयोजना हुने असंलग्न राष्ट्रको सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालय स्रोतले देखापढीलाई जानकारी दिएको छ।

सन् १९५५ मा इन्डोनेशियाको वाङदुङमा आयोजना भएको अफ्रो–एशियन सम्मेलनले असंलग्न राष्ट्रको आन्दोलन शुरुआत गर्ने सहमति गरेको थियो।

२९ देश सम्मेलित अफ्रो–एशियन सम्मेलनपछि पहिलो पटक सन् १९६१ मा युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रको सम्मेलन भएको थियो।

शीतयुद्व कालीन समयमा विश्व अमेरिका र सोभियत संघमा विभक्त हुँदा तटस्थ बस्न चहाने देशहरू आन्दोलनमा सहभागी भएका थिए।

तत्कालीन भारतीय प्रधानमन्त्री जवारलाल नेहरू युगोस्लाभियाका राष्ट्रपति जोसिफ ब्रोज टिटो लगायतको सक्रियतामा असंलग्न राष्ट्रको आन्दोलन शुरुआत भएको थियो।

करीब १२० सदस्य रहेको आन्दोलनमा १७ देश परिवेक्षको भूमिकामा छन्।

सन् १९६१ को बेलग्रेड सम्मेलनबाट नै नेपाल यस आन्दोलनमा सहभागी हुँदै आएको छ।

सन् २०१६ मा भेनेजुयलामा आयोजना भएको १७औँ असंलग्न राष्ट्रको आन्दोलनमा उप–राष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रतिनिधित्व गरेका थिए।

"> प्रधानमन्त्री ओली असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी हुने: Dekhapadhi
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ८–९ कात्तिकमा आयोजना हुने १८औँ असंलग्न राष्ट्रको सम्मेलनमा सहभागी हुने भएका छन्।

अजरबैजानको राजधानी बकुमा आयोजना हुने असंलग्न राष्ट्रको सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालय स्रोतले देखापढीलाई जानकारी दिएको छ।

सन् १९५५ मा इन्डोनेशियाको वाङदुङमा आयोजना भएको अफ्रो–एशियन सम्मेलनले असंलग्न राष्ट्रको आन्दोलन शुरुआत गर्ने सहमति गरेको थियो।

२९ देश सम्मेलित अफ्रो–एशियन सम्मेलनपछि पहिलो पटक सन् १९६१ मा युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रको सम्मेलन भएको थियो।

शीतयुद्व कालीन समयमा विश्व अमेरिका र सोभियत संघमा विभक्त हुँदा तटस्थ बस्न चहाने देशहरू आन्दोलनमा सहभागी भएका थिए।

तत्कालीन भारतीय प्रधानमन्त्री जवारलाल नेहरू युगोस्लाभियाका राष्ट्रपति जोसिफ ब्रोज टिटो लगायतको सक्रियतामा असंलग्न राष्ट्रको आन्दोलन शुरुआत भएको थियो।

करीब १२० सदस्य रहेको आन्दोलनमा १७ देश परिवेक्षको भूमिकामा छन्।

सन् १९६१ को बेलग्रेड सम्मेलनबाट नै नेपाल यस आन्दोलनमा सहभागी हुँदै आएको छ।

सन् २०१६ मा भेनेजुयलामा आयोजना भएको १७औँ असंलग्न राष्ट्रको आन्दोलनमा उप–राष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रतिनिधित्व गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्