नारायणकाजी श्रेष्ठ।

१७ असोजमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा महराविरुद्ध जबरजस्ती करणी उद्योगको जाहेरी दर्ता गराएकी छन् । नैतिक पतन देखिने गम्भीर फौजदारी अपराधको आरोप लागे पनि न महरा स्वयम्ले सांसद पदबाट राजीनामा दिएका छन्, न उनलाई राजीनामा गर्न भनेको उनको पार्टीले नै त्यसपछि थप ताकेता गरेको छ ।

पार्टीको निर्णयअनुसार महराले सांसद पद नछाड्नुलाई नेकपाले कसरी लिएको छ ? हामीले सोधेको यो प्रश्नमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद पदबाट राजीनामा नदिएको विषयमा ‘पार्टीले थप निर्णय गर्ने बेला नभएको’ प्रतिक्रिया दिए ।
“महराज्यूलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिइएको हो,” देखापढीसँग कुरा गर्दै नेकपा सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने, “सांसदबाट राजीनामा नदिएको सन्दर्भमा के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैन” ।

१३ असोजमा घटना सार्वजनिक भएपछि महराले १४ असोजमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्दै सभामुखबाट शर्तसहित राजीनामा दिएका थिए। शर्तसहितको राजीनामाको विरोध भएपछि १५ असोजमा उनले शर्त हटाएर पुनः राजीनामा पेश गरेका थिए।

नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल यस विषयमा पार्टीले निर्णय गरिसकेकोले सोही अनुसार हुने बताउँछन्।

झलनाथ खनाल। तस्वीर: माई रिपब्लिका डट कम।

“महराको विषयमा पार्टीले निर्णय गरिसकेको छ, सांसद पदबाट राजीनामा किन नदिएको भन्ने विषय उहाँले नै जान्ने कुरा हो,” वरिष्ठ नेता खनालले देखापढीसँग भने।

यस विषयमा नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलले भने प्रतिक्रिया दिन चाहेनन्।

"> सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ: Dekhapadhi
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
काठमाडौं।  १२ असोज साँझ संसद सचिवालयमा कार्यरत महिला कर्मचारीको डेरामै पुगेर बलात्कारको प्रयास गरेको आरोप लागेपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिए । सभामुखबाट राजीनामा दिए पनि उनको सांसद पद भने कायमै छ ।

घटना सार्वजनिक भएपछि १४ असोज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महराले सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्नुपर्ने निर्णय गरेको थियो । बहालवाला सभामुखलाई पार्टीले सिधै निर्देशन दिन नमिल्ने भए पनि नेकपा सचिवालयको यो निर्णय महराका लागि बाध्यकारी जस्तै थियो ।

लगत्तै महराले सभामुखबाट राजीनामा दिए । तर, दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महराले सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिएका छैनन् ।

नारायणकाजी श्रेष्ठ।

१७ असोजमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा महराविरुद्ध जबरजस्ती करणी उद्योगको जाहेरी दर्ता गराएकी छन् । नैतिक पतन देखिने गम्भीर फौजदारी अपराधको आरोप लागे पनि न महरा स्वयम्ले सांसद पदबाट राजीनामा दिएका छन्, न उनलाई राजीनामा गर्न भनेको उनको पार्टीले नै त्यसपछि थप ताकेता गरेको छ ।

पार्टीको निर्णयअनुसार महराले सांसद पद नछाड्नुलाई नेकपाले कसरी लिएको छ ? हामीले सोधेको यो प्रश्नमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद पदबाट राजीनामा नदिएको विषयमा ‘पार्टीले थप निर्णय गर्ने बेला नभएको’ प्रतिक्रिया दिए ।
“महराज्यूलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिइएको हो,” देखापढीसँग कुरा गर्दै नेकपा सचिवालय सदस्य एवं प्रवक्ता श्रेष्ठले भने, “सांसदबाट राजीनामा नदिएको सन्दर्भमा के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैन” ।

१३ असोजमा घटना सार्वजनिक भएपछि महराले १४ असोजमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्दै सभामुखबाट शर्तसहित राजीनामा दिएका थिए। शर्तसहितको राजीनामाको विरोध भएपछि १५ असोजमा उनले शर्त हटाएर पुनः राजीनामा पेश गरेका थिए।

नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल यस विषयमा पार्टीले निर्णय गरिसकेकोले सोही अनुसार हुने बताउँछन्।

झलनाथ खनाल। तस्वीर: माई रिपब्लिका डट कम।

“महराको विषयमा पार्टीले निर्णय गरिसकेको छ, सांसद पदबाट राजीनामा किन नदिएको भन्ने विषय उहाँले नै जान्ने कुरा हो,” वरिष्ठ नेता खनालले देखापढीसँग भने।

यस विषयमा नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलले भने प्रतिक्रिया दिन चाहेनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्