आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले संविधानको मर्म र भावनाअनुसार काम गरेर जनताको मनोबल गिर्न नदिने काम गर्नुपर्ने बताएका हुन् । 

उनले सरकारको हरेक गतिविधि र निर्णय राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । संविधान विपरीत काम हुँदा जनतामा निराशा छाउने उनको भनाइ थियो । 

त्यस्तै, उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि देशका विभिन्न स्थानमा भएको आक्रमणको विरोध पनि गरे । रासस
 

" /> आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले संविधानको मर्म र भावनाअनुसार काम गरेर जनताको मनोबल गिर्न नदिने काम गर्नुपर्ने बताएका हुन् । 

उनले सरकारको हरेक गतिविधि र निर्णय राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । संविधान विपरीत काम हुँदा जनतामा निराशा छाउने उनको भनाइ थियो । 

त्यस्तै, उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि देशका विभिन्न स्थानमा भएको आक्रमणको विरोध पनि गरे । रासस
 

"> सरकारले जनताको मनोबल घट्ने काम गर्नुहुँदैनः गच्छदार: Dekhapadhi
सरकारले जनताको मनोबल घट्ने काम गर्नुहुँदैनः गच्छदार <p style="text-align:justify">आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले संविधानको मर्म र भावनाअनुसार काम गरेर जनताको मनोबल गिर्न नदिने काम गर्नुपर्ने बताएका हुन् ।&nbsp;</p> <p style="text-align:justify">उनले सरकारको हरेक गतिविधि र निर्णय राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । संविधान विपरीत काम हुँदा जनतामा निराशा छाउने उनको भनाइ थियो ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै, उपसभापति गच्छदारले नेपाली कांग्रेसका नेतामाथि देशका विभिन्न स्थानमा भएको आक्रमणको विरोध पनि गरे । रासस<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्