पर्यटनमन्त्रीको प्रश्नः मन्त्रीले विदेश भ्रमण र हेलिकप्टर चढेर जनताले के पाउँछन ? काठमाडौं, २३ जेठ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आजको आवश्यकता भएको बतााएका छन्। ओखलढुङ्गामा आयोजित एक कार्यक्रममा उनले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेको बताए। यस्तै उनले पर्यटनलाई प्रवद्र्धनको लागि गाउँघरका उत्पादन र स्वादलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्