सरकारले राजतन्त्रमा जस्तै हुकुमी शासन चलाउन खोज्योः गगन थापा काठमाडौँ, १५ जेठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन्। थापाले चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताएका हुन्। सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दापनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्