शरणार्थी प्रकरण, काले काले मिलेर खाउँ भाले जस्तो नहोस् : रवि लामिछाने काठमाडौं, १० जेठ।राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताए। उनले राज्यका निकाय र अनुसन्धान गर्ने अधिकारीका प्रमुखहरूको नाम आइरहँदा सामान्य सोधपुछसमेत नगरिएको भन्दै आपत्ति जनाए। उनले भने,‘बालुवाटार, सिंहदरबार मन्त्री क्वार्टरमा लेनदेन भएका कुरा आइरहेका छन्। यहाँ कसलाई विश्वास गर्ने?संसदीय विशेष समिति बनाएर छानबिन होस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्