नक्कली भूटानी शरणार्थी प्रकरणमा कसैको दबाबमा पछि हट्दैनौंः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं, २ जेठ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनैपनि दबाबमा पछि नहट्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरीकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गरे। भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्