मिडियामाथि आरजुको आक्रोश ‘दिस इज रेप अफ माई क्यारेक्टर’ काठमाडौं। नेपाली कांग्रेसकी समानुपातिक सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले आफू सो प्रकरणमा सामेल भएको भन्दै आएको अडियो झुटो रहेको दाबी गर्दै प्रहरीले छानबिनमा तदारुकता नदेखाएको दाबी गरिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्