आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मुख्यमन्त्री भट्ट र राजदूत साइगोबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । रासस

" /> आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मुख्यमन्त्री भट्ट र राजदूत साइगोबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । रासस

"> सुदूरपश्चिमका मुख्यमन्त्री र जापानी राजदूतबीच भेटवार्ता: Dekhapadhi
सुदूरपश्चिमका मुख्यमन्त्री र जापानी राजदूतबीच भेटवार्ता
आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मुख्यमन्त्री भट्ट र राजदूत साइगोबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा जापानी सरकारको सहयोगमा नेपालमा सञ्चालित विकाससम्बन्धी कार्यक्रमको समीक्षा भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

प्रदेशको विकास, पर्यटनको सम्भावना र पर्यटन भ्रमण वर्ष २०२० मा जापानी पर्यटक नेपाल भित्र्याउने लगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री भट्टले जापान सरकारबाट नेपालको विकासमा सहयोग हुँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्