मुलुक आर्थिक मन्दीमा फँस्यो, राजश्व संकलन नै ऋणात्मक हुन थाल्योः विनोद चौधरी काठमाडौं। उद्योगपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले तथ्याङ्क विभागको आर्थिक वृद्धिदरको प्रक्षेपणले मुलुक आर्थिक मन्दिमा फेसेको निश्चित भएको बताएका छन्। आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै सांसद चौधरीले दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु भनेको आर्थिक मन्दीमा जानु बुझ्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता नै भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्