प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छः सञ्चारमन्त्री काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौँ सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्