राष्ट्रिय परिचय पत्रको काम निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनकः चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचय पत्रमा आवद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने काम निजी कम्पनीलाई ठेक्का दिने सरकारको कामप्रति आपत्ति जनाएका छन्।पूर्व गृहमन्त्री रवि लामिछानेले हतारहतारमा सो ठेक्का दिने काम निजी कम्पनीलाई दिने निर्णय स्विकार्य हुनै नसक्ने बताए।आईतबार प्रतिनिधिसभा बैठकमा उनले ७ दिनको बोलपत्र आह्वान गरेर ठेक्का दिइएको उल्लेख गर्दै त्यो कानुनी रुपमा पनि अक्ष्यम्य रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्