राजनीतिमा मूल्यमान्यता र आदर्श हराउँदै गयोः प्रकाशमान सिंह काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन्।सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्