सांसदको प्रश्न, कालापानी, लिपुलेक र लिम्पियाधुरामामा जनगणना किन भएन ? काठमाडौं। एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालको भूभाग रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको भन्दै प्रश्न उठाएका छन्। आईतवारको प्रतिनिधिसभाको बैठकमा २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन जनगणना नभएको भन्दै जवाफ मागेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्