स्वास्थ्य बीमामा सबैको पहुँच सुनिश्चित हुनुपर्छः डा. तोसिमा कार्की काठमाडौं। सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमा सबैको पुहँच सुनिश्चित हुने बताएकी छन्। काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै उनले सर्वसाधारण माझ स्वास्थ्य बीमाको पुहँच पुग्न नसकेको तार्क दिएकी छन्। यसका साथै उनले फरक क्षमता भएका व्यक्तिहरुलाई रोजगारमा जोड्न पनि जोड दिएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्